.jpg)
लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गरियो,
माघ-२५
काठमाडौं सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा रिहा गरिएको छ ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लगातार दुई दिनको सुनुवाइपछि बिहीबार रविसँग धरौटी माग गर्ने आदेश दिएको थियो। सोही अनुसार लामिछानेले धरौटी बुझाएर रिहा भएका हुन्।