नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
नेमकिपामा आज नेतृत्व चयन,

नेमकिपामा आज नेतृत्व चयन,

फागुन-२०

काठमाण्डौ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन लम्बिएको छ । सोमबार महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका भए पनि नयाँ नेतृत्व चयन गर्न बाँकी छ ।

पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईंले विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन एक दिन लम्बिएको र आज (मङ्गलबार) नयाँ नेतृत्व चयन गरिने बताएका छन।

४ Mar २०२५ , ८:३२am
हाम्रो आवाज