
आज अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै,
फागुन-२०
काठमाडौँ । आज संघीय संसद अन्तर्गतको अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बिहान ११ बजे बस्ने बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफलको कार्यसूची रहेको छ ।