
पाकिस्तानी रेडियोमा भारतीय गीतको प्रसारणमा रोक,
वैशाख-१९
काठमाडौँ - पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच जारी तनावका बीच पाकिस्तान प्रसारणकर्ता संघ (पीबीए) ले पाकिस्तानी एफएम रेडियोमा भारतीय गीतहरूको प्रसारणमा रोक लगाएको छ ।
पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले यसलाई देशभक्तिपूर्ण निर्णय भन्दै यसले सम्पूर्ण देशको सामूहिक भावनालाई प्रतिबिम्बित गर्ने बताइएको छ ।