नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा गर्न सरकारलाई आयोगको आग्रह,

प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा गर्न सरकारलाई आयोगको आग्रह,

वैशाख -२०

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संरक्षणमा संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ । 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोगले आज एक विज्ञप्ति निकालेर  संविधान तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय कानूनले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न आग्रह गरेको हो । 

आयोगले पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न  सरकार लगायत सम्बद्ध सबैमा आग्रह गरेको छ ।

३ May २०२५ , ३:३३pm
हाम्रो आवाज