नेपाली समय:

वि.सं २०८२ आषाढ १७   मंगलवार

EnglishEN
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि,

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि,

असार- २

काठमाडौँ - पेट्रोलियम पदार्थको मूल्यमा अनपेक्षित वृद्धि भएको छ। इण्डियन आयल कर्पोरेशनले असार १ गते पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्य पठाएकाले सञ्चालक समितीको बैठकले २ गते बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १६० र डिजेल/मट्टितेलमा लिटरको १४५ पर्ने निगमले विज्ञप्ती मार्फत जनाएको छ ।

१६ Jun २०२५ , १:५७pm
हाम्रो आवाज