
इरानको आक्रमणमा परी इजरायलमा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो,
असार- २
एजेन्सी -इरानले शुक्रबारदेखि इजरायलमाथि गरेको सैन्य कारबाहीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ।
इरानी क्षेप्यास्त्रले तेल अभिभको आवासीय क्षेत्रमा प्रहार गर्दा तेल अभिभस्थित अमेरिकी दूतावासमा क्षति पुगेको इजरायलका लागि राजदूतले बताएका छन्।
सहरमा रहेको दूतावास शाखाबाट केही सय मिटर टाढा रहेको होटल र नजिकैका अन्य घरका झ्यालहरू फुटाएर भएको आक्रमणमा धेरै आवासीय भवनहरू ध्वस्त भएका छन्।