नेपाली समय:

वि.सं २०८२ आषाढ १७   मंगलवार

EnglishEN
यातायात व्यवस्था विभागका कर्मचारी कमलराज गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता,

यातायात व्यवस्था विभागका कर्मचारी कमलराज गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता,

असार- ३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका आठौं तहका कर्मचारी कमलराज गौतमविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दर्ता गराएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पर्साका अधिकृत गौतमउपर २ करोड ५१ लाख विगो कामय गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

१७ Jun २०२५ , २:१४pm
हाम्रो आवाज