नेपाली समय:

वि.सं २०८२ आषाढ १७   मंगलवार

EnglishEN
सीमानाकामा कोरोना भाइरसको जोखिम,

सीमानाकामा कोरोना भाइरसको जोखिम,

असार-५

 

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ । 

 

पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधबार फर्केका बर्दियाका एक जनाको कोरोना भाइरसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसुलेसनमा राखेर उपचार भइरहेको छ । सीमानाकामा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको थियो । 

१९ Jun २०२५ , ७:३७am
हाम्रो आवाज