नेपाली समय:

वि.सं २०८२ आषाढ १७   मंगलवार

EnglishEN
नेपालमा एमसिसी निरन्तर रहने,

नेपालमा एमसिसी निरन्तर रहने,

असार- ५

 

काठमाडौँ- संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा निरन्तर रहने भएको छ ।

 

गत फेब्रुअरीमा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला लागू गरिएको ९० दिने रोकमा एमसिसी नेपाल कम्प्याक्टका लागि विशेष अपवाद प्रदान गर्दै एमसिसीको निरन्तर कार्यान्वयनलाई स्वीकृति दिनुभएको थियो ।

 

यस अपवादले एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समीक्षा अवधिमा पनि निरन्तर अगाडि बढाउन स्वीकृत प्रदान गरेको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

१९ Jun २०२५ , ७:४२am
हाम्रो आवाज