नेपाली समय:

वि.सं २०८२ आषाढ १७   मंगलवार

EnglishEN
प्रतिनिधिसभाको बैठक बस्दै,

प्रतिनिधिसभाको बैठक बस्दै,

असार-७

काठमाडौँ - आज प्रतिनिधिसभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले गत १५ जेठमा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी रहनेछ ।

बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

२१ Jun २०२५ , ८:२२am
हाम्रो आवाज