नेपाली समय:

वि.सं २०८२ आषाढ १७   मंगलवार

EnglishEN
देशभर मनसुनी वायुको प्रभाव-तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह,

देशभर मनसुनी वायुको प्रभाव-तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह,

असार-९

काठमाडौं- मनसुनी वायुको प्रभाव हाल देशभर फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ।

कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

२३ Jun २०२५ , ७:०१am
हाम्रो आवाज