नेपाली समय:

वि.सं २०८२ आषाढ १९   बिहीवार

EnglishEN
प्रदेशको सफलता नै गणतन्त्रको सफलता हो- राष्ट्रपति रामचन्द्र पौडेल,

प्रदेशको सफलता नै गणतन्त्रको सफलता हो- राष्ट्रपति रामचन्द्र पौडेल,

असार -१८

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो बताएका छन्। । 

राष्ट्रपति पौडेलले सातै प्रदेश प्रमुखहरुसँग शीतल निवासमा आज बुधबार भएको भेटघाट कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् । 

१ दिन पहिले
हाम्रो आवाज