नेपाली समय:

वि.सं २०८२ आषाढ १९   बिहीवार

EnglishEN
गाजामा युद्धविरामका लागि इजरायल सहमत,

गाजामा युद्धविरामका लागि इजरायल सहमत,

 

 

असार- १८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा ६० दिनका लागि युद्धविराम गर्न इजरायल सहमत भएको बताएका छन् । उनले भनेका छन्- ६० दिनको युद्धविरामलाई अन्तिम रूप दिने सर्तहरूमा इजरायल सहमत भएको छ ।

साथै उनले हमाससँग पनि युद्धविरामको लागि अन्तिम प्रस्तावमा सहमत हुन आग्रह गरेका छन् । कतार र इजिप्टका प्रतिनिधि यो अन्तिम प्रस्ताव हमाससमक्ष पेस गर्नेछन् ।

१ दिन पहिले
हाम्रो आवाज