नेपाली समय:

वि.सं २०८२ साउन ४   शनिवार

EnglishEN
आज देशभर साउने (कर्कट) सङ्क्रान्ति पर्व मनाइँदै,

आज देशभर साउने (कर्कट) सङ्क्रान्ति पर्व मनाइँदै,

साउन -१

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

१७ Jul २०२५ , ७:४९am
हाम्रो आवाज