नेपाली समय:

वि.सं २०८३ जेठ १७   आइतबार

EnglishEN
इलाममा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या,

इलाममा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या,

साउन-१

 

इलाम- इलामको सूर्योदय नगरपालिका-१, भालुखोपमा एक जनाको हत्या गरिएको छ । एक जना गम्भीर घाइते छन्।

 

स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षे प्रकाश चापागाईंको धारिलो हतियार प्रहारबाट हत्या गरिएको प्रहरीले जनाएको छ। ३२ वर्षे निरोज चापागाईं गम्भीर घाइते छन्।

१७ Jul २०२५ , ७:५३am
हाम्रो आवाज