नेपाली समय:

वि.सं २०८२ भाद्र ७   शनिवार

EnglishEN
कैलालीमा डेंगुरोगका संक्रमित को संख्या ७६ पुग्यो,

कैलालीमा डेंगुरोगका संक्रमित को संख्या ७६ पुग्यो,

साउन -२५

धनगढी- कैलालीमा डेंगु रोगका बिरामीको संख्या ७६ पुगेको छ ।

स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्शन मीनबहादुर धामीले सन् २०२४ भन्दा सन् २०२५ मा डेंगुका बिरामी केही घट्दो क्रममा रहेको बताएका छन।

सन २०२४ मा कैलालीमा डेंगु बिरामीकाे संख्या ५२० रहेकाे थियाे। भने सन् २०२५ मा हाल ७६ जनामा मात्र संक्रमण देखिएको फोकल पर्सन धामीले जनाएका छन्। 

कार्यालयले संचालन गरेकाे लार्भाखोज तथा नष्ट गर्ने अभियान र सचेतना महिना जस्ता कार्यक्रमले केही घटेको हुन सक्ने उनले बताएका छन्।

१० Aug २०२५ , १:५२pm
हाम्रो आवाज