नेपाली समय:

वि.सं २०८२ भाद्र ७   शनिवार

EnglishEN
रवि माथि प्रतिशोध साँधिएको भए थुनामा गएका अरूको कुरा के हो - प्रधानमन्त्री ओली,

रवि माथि प्रतिशोध साँधिएको भए थुनामा गएका अरूको कुरा के हो - प्रधानमन्त्री ओली,

साउन-२८

 

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिप्रति कसले प्रतिशोध साँध्यो भन्दै प्रश्न गर्नुभएको छ । 

 

आज प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक व्यक्तिमाथि प्रतिशोध साँधिएको भए थुनामा गएका अरूको कुरा के हो भनेर पनि सोध्नुभयो ।

 

'लाखौं जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ। अदालतले मुद्दा हेरिरहेको छ ।

१३ Aug २०२५ , ३:०९pm
हाम्रो आवाज