नेपाली समय:

वि.सं २०८२ भाद्र ७   शनिवार

EnglishEN
रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला कारागार रुपन्देहीबाट काठमाडौं लगिँदै,

रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला कारागार रुपन्देहीबाट काठमाडौं लगिँदै,

साउन-३१

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला कारागार रुपन्देहीबाट शनिबार दिउँसो सरुवा गरेर काठमाडौं लगिँदै छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई आज दिउँसो काठमाडौं लैजान लागिएको हो । उनी गत चैत २५ गतेदेखि कारागारमा छन् ।

१६ Aug २०२५ , २:१०pm
हाम्रो आवाज