नेपाली समय:

वि.सं २०८२ आश्विन २८   मंगलवार

EnglishEN
रौतहटमा पोखरीमा डुबेर तीनजना किशोरीको मृत्यु,

रौतहटमा पोखरीमा डुबेर तीनजना किशोरीको मृत्यु,

असोज-२७

 

बाँके-रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित भित्री सडक खण्डमा वर्षाकाे पानी जमेकाे पाेखरीमा डुबेर तीन जना किशाेरीकाे मृत्यु भएकाे छ।

 

राजदेवी नगरपालिका–८ स्थित लक्ष्मीपुरबाट घाँस काट्न गौरतर्फ जाँदै गरेका सोही ठाउँ बस्ने १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया राधनी कुमारी यादव र १५ वर्षीया मौसमी कुमारी बैठा मृत फेला परेका हुन्। 

१ दिन पहिले
हाम्रो आवाज