नेपाली समय:

वि.सं २०८२ आश्विन २९   बुधवार

EnglishEN
जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा आजदेखि राहदानी सेवा सुरू,

जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा आजदेखि राहदानी सेवा सुरू,

असोज-२९

 

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि  राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको जनाएको छ ।

 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो ।  सीमित आवेदन स्टेशनबाट सुरु गर्न लागिएको सो सेवाका लागि आवेदन गर्न साँझ ५ः०० बजे अनलाइन स्लट खुल्नेछ ।

१३ घण्टा पहिले
हाम्रो आवाज