
आगामी निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति पौडेल असन्तुष्ट,
काठमाडौँ, १ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचनमा नजाने घोषणाप्रति असन्तुष्ट भएका छन् ।
शनिबार बौद्धिक समुदायका अगुवाहरूसँगको छलफलका क्रममा एमाले अध्यक्ष ओलीले शुक्रबार गरेको घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।