नेपाली समय:

वि.सं २०८२ कार्तिक १८   सोमवार

EnglishEN
प्रहरी इन्चार्जलाई काठमाडौं उपत्यका नछाड्न प्रहरी मुख्यालयको पत्राचार,

प्रहरी इन्चार्जलाई काठमाडौं उपत्यका नछाड्न प्रहरी मुख्यालयको पत्राचार,

कार्तिक-१७

काठमाडौं-जेन जी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि नेपाल प्रहरीले भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि बोलाउन सक्ने भन्दै त्यसताका फिल्डमा खटिएका इन्चार्जलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।

प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गर्दै त्यसताका सबैभन्दा बढी क्षति भएको क्षेत्रहरूमा खटिएका इन्चार्जलाई कुनै पनि बेला आयोगमा सोधपुछका लागि बोलाउनुपर्ने भएकाले बाहिर नजाने व्यवस्था मिलाउन लागेको हो ।

७ घण्टा पहिले
हाम्रो आवाज