नेपाली समय:

वि.सं २०८२ मंसिर २२   आइतबार

EnglishEN
उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठ द्वारा राजीनामा,

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठ द्वारा राजीनामा,

मङ्सिर- २०

 

काठमाडौँ। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिएकी छन् । आज आफ्नो सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेकी हुन् ।

 

सरकारले हेटौँडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिई बिजुली काटेर अन्यायपूर्वक घरजग्गामा बनेको संरचना भत्काएपछि आक्रोशित भएकी उनले राजीनामा दिएको उल्लेख गरेकी छिन् । 

२० घण्टा पहिले
हाम्रो आवाज