नेपाली समय:

वि.सं २०८२ मंसिर २७   शुक्रवार

EnglishEN
पूर्व एआईजी राजेन्द्रसिंह श्रममन्त्री बन्दै,

पूर्व एआईजी राजेन्द्रसिंह श्रममन्त्री बन्दै,

मंसिर- २६

काठमाडौं - पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् । उनी राष्ट्रिय पञ्चायत सदस्य लक्ष्मणसिंह भण्डारीका छोरा हुन् । 

 

बैतडी जिल्लाको पाटन नगरपालिकाका बासिन्दा भण्डारी नेपाल प्रहरीको एआईजी पदबाट अवकाश पाएका थिए । भण्डारी सहित चारजना मन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा थपिएका छन्।

५ घण्टा पहिले
हाम्रो आवाज