नेपाली समय:

वि.सं २०८२ पौष ३   बिहीवार

EnglishEN
नेकपा एमाले महाधिवेशन नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुने,

नेकपा एमाले महाधिवेशन नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुने,

पुष -२

काठमाडौँ-नेकपा एमाले महाधिवेशन नयाँ नेतृत्व लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ । मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आज मात्र मतदान हुन लागेको हो ।

मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो । निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएपछि मतदान बुधबारका लागि सारिएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।

१६ घण्टा पहिले
हाम्रो आवाज