नेपाली समय:

वि.सं २०८२ पौष ८   मंगलवार

EnglishEN
नेकपा एमाले ११औँ महाधिवेशनको मतगणना जारी अध्यक्षमा ओलीकै अग्रता कायम,

नेकपा एमाले ११औँ महाधिवेशनको मतगणना जारी अध्यक्षमा ओलीकै अग्रता कायम,

पुष-३

काठमाडौँ-नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा हाल मतगणना जारी छ।

कुल दुई हजार २२७ मत खसेकामा हालसम्म एक हजार एक सय ३९ मत गनेर सकिएको छ।

हालसम्मको गणनामा अध्यक्षमा केपी शर्मा ओलीकै अग्रता रहेको छ। ओली आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेलभन्दापाँच सय ४७ मतले अगाडि छन्। ओलीले आठ सय ४३  मत प्राप्त गर्दा पोखरेलले १ दुइ सय ९६ मत पाएका छन्।

१८ Dec २०२५ , १:३३pm
हाम्रो आवाज