नेपाली समय:

वि.सं २०८२ पौष ७   सोमवार

EnglishEN
देशभर पश्चिमी वायुको आंशिक प्रभाव,

देशभर पश्चिमी वायुको आंशिक प्रभाव,

पुष- ६


 

काठमाडौँ - देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको र यतिबेला (आइतबार बिहान) देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई तथा उपत्यका क्षेत्रमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

 

महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशभर आंशिक बदली रहने छ भने तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

 

यस्तै राति पनि देशभर आंशिक बदली रहने छ र तराईमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

१४ घण्टा पहिले
हाम्रो आवाज