नेपाली समय:

वि.सं २०८२ चैत्र ४   बुधवार

EnglishEN
इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख लारिजानी मारिएको पुष्टि,

इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख लारिजानी मारिएको पुष्टि,

चैत-४ 

 

एजेन्सी-इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ। सोमबार इसराइलको हमलमा उनी मारिएको इरान र इसराइल दुवै पक्षले पुष्टि गरेको हो। 

लारिजानी मुलुकको सुरक्षा र रणानीति बनाउने निकाय सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए।  मंगलबार परिषद्ले विज्ञप्ती जारी गरी लारिजानीको मृत्यु भएको पुष्टि गरेको हो।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार सोमबार राति भएको आक्रमणमा लारिजानीसँगै उनका छोरा र उनका सहायक अलीरेजा बायात पनि मारिएका छन्।

६ घण्टा पहिले
हाम्रो आवाज