नेपाली समय:

वि.सं २०८२ चैत्र १३   शुक्रवार

EnglishEN
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज शपथ लिने,

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज शपथ लिने,

चैत -१२

काठमाडौं - नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

 

आज अपराह्न २ः०० बजे सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले शपथ लिने कार्यक्रम रहेको जनाइएको छ।

 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको र शपथ ग्रहणका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।


 

 

१८ घण्टा पहिले
हाम्रो आवाज