नेपाली समय:

वि.सं २०८२ चैत्र २१   शनिवार

EnglishEN
सभामुख पदका लागि डीपी अर्यालको एकल उम्मेदवारी दर्ता,

सभामुख पदका लागि डीपी अर्यालको एकल उम्मेदवारी दर्ता,

चैत-२०

काठमाडौँ-  सभामुख पदमा रास्वपाका उपसभापति डीपी अर्यालले एकल उम्मेदवारी दिएका छन् । मनोनयन दर्ताका लागि तोकिएको समय सोमबार दिउँसो २ बजेसम्म उनको मात्रै उम्मेदवारी परेको जनाइएको छ। काङ्ग्रेस र एमाले लगायत अन्य पार्टीको तर्फबाट उम्मेदवारी नपरेको संसद सचिवालयले जनाएको छ। 

एकल उम्मेदवारको रूपमा रहेका अर्याल प्रतिनिधि सभा बैठकमा आइतबार निर्विरोध सभामुख पदमा चयन भएको घोषणा हुनेछन।

११ घण्टा पहिले
हाम्रो आवाज