नेपाली समय:

वि.सं २०८२ चैत्र २५   बुधवार

EnglishEN
आज विश्व स्वास्थ्य दिवस मनाइँदै,

आज विश्व स्वास्थ्य दिवस मनाइँदै,

चैत-२४

काठमाडौं -आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज विश्व स्वास्थ्य दिवस मनाउन लागेको हो । 

 

स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा हरेक वर्ष विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाउने गरिन्छ ।

१८ घण्टा पहिले
हाम्रो आवाज