सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै,
चैत-२६
काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज (चैत २६) बस्दै छ । बैठक दिउँसो १२ः१५ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा समितिको आगामी कार्ययोजना सम्बन्धमा छलफल गरिने कार्यसूची छ ।

