नेपाली समय:

वि.सं २०८२ चैत्र २८   शनिवार

EnglishEN
मन्त्रिपरिषद् विस्तार श्रममन्त्रीमा गौरीकुमारी यादव नियुक्त,

मन्त्रिपरिषद् विस्तार श्रममन्त्रीमा गौरीकुमारी यादव नियुक्त,

चैत-२७

काठमाडौँ - रास्वपा नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन् । 

​नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् । उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

११ घण्टा पहिले
हाम्रो आवाज