नेपाली समय:

वि.सं २०८३ बैशाख ६   आइतबार

EnglishEN
उपसभामुख रुबीकुमारी ठाकुर द्वारा पदभार ग्रहण,

उपसभामुख रुबीकुमारी ठाकुर द्वारा पदभार ग्रहण,

चैत-३०

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् । यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा निर्वाचित उपसभामुख ठाकरले सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण  गरेकी हुन्।

यसै क्रममा उपसभामुख ठाकुरले आजै सभामुख डोलप्रसाद अर्याल बीच पहिलो औपचारिक भेट समेत भएको छ। सभामुख अर्यालले उपसभामुख ठाकुरलाई बधाई र शुभकामना दिएका छन् ।

१३ Apr २०२६ , २:४७pm
हाम्रो आवाज