नेपाली समय:

वि.सं २०८३ बैशाख २६   शनिवार

EnglishEN
मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै,

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै,

वैशाख-२१

काठमाडौं - सरकारले संख्या घटाएर १७ वटा मन्त्रालय बनाउने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै छ । सर्वाधिक शक्तिशाली प्रधानमन्त्रीलाई ‘थप शक्तिशाली’ बनाउँदै तयार पारिएको १७ मन्त्रालयको खाका आज मन्त्रिपरिषद्‌मा पेस हुन लागेको हो । 

आज बस्ने मन्त्रिपरिषद्ले खाका पास गरेपछि कार्यान्वयनको प्रक्रिया अघि बढ्ने जनाइएको छ । साथै निर्णयसँगै ‘नेपाल सरकार कार्यविभाजन नियमावली र नेपाल सरकार कार्यसम्पादन नियमावली’ पनि संशोधन हुने बताइएको छ ।

४ May २०२६ , ७:४८am
हाम्रो आवाज