नेपाली समय:

वि.सं २०८३ आषाढ २२   सोमवार

EnglishEN
सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको भुक्तानी असार २५ गतेसम्म हुने,

सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको भुक्तानी असार २५ गतेसम्म हुने,

असार -२१
काठमाडौं - महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न गराउनका सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाषचन्द्र अर्यालले पत्राचार गरेर सेवानिवृत्त कर्मचारीको सुविधामध्ये उपदान, सञ्चित बिदा र औषधीउपचार बापत पाउने रकम भुक्तानी गर्न/गराउन निर्देशन दिएको जानकारी गराएका छ्न।

१३ घण्टा पहिले
हाम्रो आवाज