नेपाली समय:

वि.सं २०८३ आषाढ २८   आइतबार

EnglishEN
अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोजेपछि दुर्गा प्रसाईं प्रहरीको नियन्त्रणमा,

अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोजेपछि दुर्गा प्रसाईं प्रहरीको नियन्त्रणमा,

असार -२८

काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न खोजेपछि  प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रसाईंले गणेश नेपालीको न्यायको माग गर्दै विमानस्थलमै विशेष सम्बोधन गर्ने तयारी गरेसँगै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार

भट्टराईका अनुसार प्रसाईंले विमानस्थलभित्र कार्यक्रम गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको निवास पुर्‍याएको जनाएको छ।

९ घण्टा पहिले
हाम्रो आवाज