नेपाली समय:

वि.सं २०८३ साउन १०   आइतबार

EnglishEN
नेकपा एमाले र नेकपा बीच ३ बुँदे सहमति,

नेकपा एमाले र नेकपा बीच ३ बुँदे सहमति,


साउन -९
काठमाडौं - नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सत्ता साझेदारी गर्दै संयुक्त सरकार गठन गर्ने चार बुँदे सहमति भएको छ ।आज एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रदेशसभामा देखिएको बजेट निर्माणसम्बन्धी असमझदारी, बजेटविहीन अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्यसहित दुवै दलबीच सहमति भएको जनाइएको छ ।

७ घण्टा पहिले
हाम्रो आवाज