नेपाली समय:

वि.सं २०८३ भाद्र ३०   मंगलवार

EnglishEN
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ,

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ,

साउन-१५

काठमाडौँ-  नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान का लागि प्रहरीले पक्राउ गरेको छ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गएराति ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपशम्शेर जवराले जानकारी दिएका छ्न।

हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमतिका लागि ब्युरोले अभियुक्त भण्डारीलाई अदालतमा उपस्थित गराउन लागेको प्रवक्ता जबराले बताएका छ्न।

३१ Jul २०२६ , ३:०९pm
हाम्रो आवाज