नेपाली समय:

वि.सं २०८३ साउन १७   आइतबार

EnglishEN
विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जाको निधन,

विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जाको निधन,

साउन -१६
काठमाडौं– विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई)को पाकिस्तानमा हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ ।

पाकिस्तानको ब्रड पिक हिमालमा आएको हिमपहिरोमा पुर्जासहित १० जना पर्वतारोही बेपत्ता भएका थिए ।

पुर्जाले स्थापना गरेको इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको निधन भएको जनाएको हो ।बेपत्तामध्ये ६ जना नेपाली पर्वतारोही रहेका छन् ।

९ घण्टा पहिले
हाम्रो आवाज