नेपाली समय:

वि.सं २०८३ साउन १९   मंगलवार

EnglishEN
अमेरिका-इरान बीच सोमबारदेखि नयाँ वार्ता सुरु हुने,

अमेरिका-इरान बीच सोमबारदेखि नयाँ वार्ता सुरु हुने,

साउन -
एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सोमबारदेखि नयाँ वार्ता सुरु हुने बताएका छन् । उनले इरानमाथि गर्ने तयारीमा रहेको ठूलो सैन्य आक्रमण मध्यपूर्वी सहयोगी राष्ट्रहरू र इरानको आग्रहपछि स्थगित गरिएको दाबी गरेका छन् ।

मोहम्मद बिन सलमानसहित साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कतारले सैन्य कारबाही नगर्न आग्रह गरेको उनको भनाइ छ । उनले स्ट्रे‍ट अफ होर्मुज र इरानको आणविक कार्यक्रमसम्बन्धी सम्झौताको सम्भावना रहेको पनि बताएका छन् ।

१२ घण्टा पहिले
हाम्रो आवाज