नेपाली समय:

वि.सं २०८३ साउन २०   बुधवार

EnglishEN
सुनसरी घटनामा गोली लागेका अर्को एकजनाको उपचारको क्रममा मृत्यु,

सुनसरी घटनामा गोली लागेका अर्को एकजनाको उपचारको क्रममा मृत्यु,

साउन- १९ 

 

काठमाडौं - सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका अर्को एकजना २२ वर्षीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ का रवीन्द्र नेता रवीन्द्र मेहताको निधन भएको प्रहरीले जनाएको छ ।

 

घटनालगत्तै उपचारका लागि काठमाडौं ल्याइएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो ।

काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार मंगलबार बिहान साढे १० बजे चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।

१३ घण्टा पहिले
हाम्रो आवाज