नेपाली समय:

वि.सं २०८३ मंसिर १०   बुधवार

EnglishEN
रियादमा भएको हुथी आक्रमणमा तीन नेपाली घाइते,

रियादमा भएको हुथी आक्रमणमा तीन नेपाली घाइते,

मंसिर-९
काठमाडौं– साउदी अरबको राजधानी रियादस्थित सबैभन्दा अग्लो गगनचुम्बी भवनमा इरान समर्थित हुथी विद्रोही हुथी विद्रोहीले पुनः आक्रमण गरेका छन् ।

मंगलबार भएको आक्रमणमा नेपालीसहित ११ जना घाइते भएका छन् ।

साउदी नेतृत्वको सैन्य गठबन्धनले घटनालाई ‘आतंकवादी आक्रमण’ भन्दै निन्दा गरेको छ ।

प्रत्यक्षदर्शीका अनुसार आक्रमण रियादको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी)मा रहेको ८० तले पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) टावरलाई लक्षित गरी गरिएको थियो ।

उक्त भवन साउदी अरबको सार्वभौम सम्पत्ति कोषको मुख्यालयसमेत हो । पुनः आक्रमण गरेका छन् ।

११ घण्टा पहिले
हाम्रो आवाज