नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
युक्रेनले मस्कोलाई लक्षित गर्दै गर्यो रातभर ड्रोन आक्रमण,

युक्रेनले मस्कोलाई लक्षित गर्दै गर्यो रातभर ड्रोन आक्रमण,

बैशाख-२३

काठमाडौं । रुसले लगातार दोस्रो रात युक्रेनले मस्कोलाई लक्षित गर्दै रातभर ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

रुसको उड्डयन निगरानी गर्ने संस्था रोसाभियाट्सियाले टेलिग्राममा भनेको छ – सुरक्षा सुनिश्चित गर्न राजधानीका चारै प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको छ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा भनेका छन् । कम्तिमा १९ वटा युक्रेनी ड्रोनहरू “विभिन्न दिशाबाट” शहर पुग्नु अघि नै नष्ट गरिएको थियो।

६ May २०२५ , १:५६pm
हाम्रो आवाज