नेपाली समय:

वि.सं २०८२ आषाढ १७   मंगलवार

EnglishEN
इरानमा रहेका नेपाली लाई भारतको सहयोगमा उद्धार गरिने-परराष्ट्र मन्त्री-आरजु

इरानमा रहेका नेपाली लाई भारतको सहयोगमा उद्धार गरिने-परराष्ट्र मन्त्री-आरजु

असार- ७

इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ ।

भारत सरकारको सहयोगमा उनीहरूको उद्धार गरिने परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताइन् ।

इरानमा रहेका १६ जना नेपालीलाई उद्धार गर्न भारत सरकार सकारात्मक रहेको परराष्ट्रमन्त्री देउवाले बताइन् ।

२१ Jun २०२५ , ५:१७pm
हाम्रो आवाज