नेपाली समय:

वि.सं २०८२ आश्विन ३०   बिहीवार

EnglishEN
नेपाल आईसीसी टी–२० विश्वकपका लागि छनोट,

नेपाल आईसीसी टी–२० विश्वकपका लागि छनोट,

असोज-३०

नेपाल लगातार दोस्रो पटक आईसीसी टी–२० विश्वकप २०२६ का लागि छनोट भएको छ।

बुधबार भएको सुपर सिक्सको दोस्रो खेलमा यूएईले सामायोमाथि ७७ रनको फराकिलो जित निकालेपछि नेपाल र ओमान दुई खेलअघि नै विश्वकपका लागि छनोट भएका हुन्। विश्वकप आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुनेछ। 

२ घण्टा पहिले
हाम्रो आवाज